नियम ३५
प्रशासनिक काम गर्ने
बढुवा समितिमा पेश गर्नु पर्ने कागजात तयार पार्ने लगायतका प्रशासनिक काम अधिकृतको हकमा सैनिक सचिव विभाग र अन्यको हकमा सम्बन्धित कार्यालयले गर्नेछ ।